Thanks for getting into my website . I am just your’s friend, relative. I have build up this page for publishing my articles. Mainly poems, in two categories i.e. English and Nepali. In this website every saturday i will post new new poems composed by me. So stay tuned.
This is my try to uplift and protect Nepali literature. By your’s : Gaurab Pandey #Mace_Lucas
धन्यवाद
धन्यवाद छ सबैलाई यो वेबसाईटमा आउनुभएकोमा । म तपाईकै मित्र आफन्त । मैले यो पेज मैले लेखेको आर्टिकलहरु हाल्न र तपाईहरु सम्क्ष पुर्याउन बनाएको हु। यसमा बढि मात्रामा म कविताहरु हाल्ने छु । दुई भेगमा ति.हुन्, अड़्ग्रेजी र नेपाली । यस वेबशाईटमा म प्रतेक शनिवार मैले लेखेका नयाँ नयाँ कविता प्रकाशित गर्नेछु । त्यसैले साथै रहनुहोओस् ।
यो मेरो सानो प्रयास मात्र हो , नेपाली लेख रचनाको जोगर्नाको लागी । तपाईँकै आफ्नै : गौरव पाण्डेय #मेष_लुकाश
नेपालो लेख रचनालाई जोगाउन् को निम्ती , कृपया सक्दो शेयर गरौँ । नयाँ शिर्षकमा कविता चाहिएमा शिर्षक कमेन्ट गरौँ र प्रकाशित कविता कस्तो लाग्यो भन्नुहोला।